फागुन सत्र
पहिचानको लागि खत्रैखत्रा
जाग्नुपर्छ यत्रतत्र
पहिचान मेटिनेछ नत्र
मेट्नुपर्छ काेशि गाेत्र
पहिचान नहुनलाई अलपत्र
काेशि ढाक्न चाहिएको छ
किरातकाे पत्रैपत्र
काेशि छाेप्न चाहिएको छ
लिम्बुवान र खम्बुवानकाे अलकत्रा
नश्लवादिले देखाछन्
काेशि राखि जात्रा
ढल्छन् ढल्छन् नश्लवादी
ढल्दा तानाशाही कत्राकत्रा ।
जितपछि पहिचानले गर्नुपर्छ अविरजात्रा ।
-पूर्ण बहादुर राना “मेल्क्हाट माम्हिन्चाे”