२०८० फागुन २
दमाैली, तनहुँ
पूर्णबहादुर राना
राष्ट्रिय जनमुक्ति पार्टी तमुवान-मगराँत (गण्डकी) प्रदेश समिति काे प्रथम बैठक तथा दाेश्राे अधिवेशनकाे समीक्षा बैठक प्रदेश अध्यक्ष मन्धरी आलेकाे अध्यक्षतामा विविध वार्षिक कार्ययोजना सहित सम्पन्न भएको छ । बैठकले विभिन्न विभागिय संयाेजक ताेकेकाे छ ।
