पूर्ण बहादुर राना
भदाै १३, २०८०
राष्ट्रिय जनमुक्ति पार्टी नवलपुर वर्दघाट सुस्ता पुर्व गैंडाकोट नगर समितिकाे दाेस्राे अधिवेशन सम्पन्न भएको छ । दाेश्राे अधिवेशनले चिन बहादुर सारू मगरकाे अध्यक्षतामा १३ सदस्यीय नगर समिति निर्वाचित गरेकाे छ । नव निर्वाचित पदाधिकारी तथा सदस्यहरू देहायमा उल्लेख गरिएको छ ।
१) अध्यक्ष-चिन बहादुर सारु मगर
२)उपाध्यक्ष -सुक बहादुर गुरुङ
३)उपाध्यक्ष -पम्बि सरा पुलामि ४)सचिब-चेलि माया सारु(जनप्रतिनिधि १नं. वडा खुल्ला बाट विजय सदस्य)
५)सह-सचिब-विना थापा ६)काेषाध्यक्ष-थमन सि दर्लामि ७)सदस्य -छवि लाल राना ८)सदस्य -डाेल राज ठाडा ९)सदस्य -धन बहादुर राना १०)सदस्य -लाेक बहादुर आले ११)सदस्य -देउ कुमारि गरङ्गजा १२)सदस्य -सीता सुनारि
१३)सदस्य -अश्मि गुरुङ