पूर्ण बहादुर राना
पर्चामा गरे खर्च
अनि हुन्छ चर्चा।
बल्ल चेतनाकाे बिउ छर्छ
नयाँ चेतनाकाे बिउले
पुरानाे बिचार मर्छ ।।
यसरिनै अघि बढ्नु पर्छ
अरूले के गर्छ।
बाल मतलब दिनुपर्छ
राम्रो कुरामा अघि बढ्दा
अरूले बिराेध गर्छ
तर अघि बढ्न छाेड्नु हुन्न
जेजे पर्छपर्छ
अघि बढ्दै जाँदा
विराेधिहरू हार्छ
अनि आफुले जित्छ ।।