लिम्बुवानमा घन्कियो केपी चोर, देश छोड् नारा ।
प्रदेश एक “कोसी “नामाङ्कन सँगै पहिचानको आन्दोलन चर्किएको छ ।कट्टर पहिचान बिरोधी खड्क ओली र सुवास नेम्वाङ बिरुद्ध तेह्रथुममा के पीर चोर देश छोड्, बंस गद्दार सुवास नेम्वाङ होसियार!को नारा घन्काउदै त्यहाका जनताले लखेटेका छन ।