कीर्तिपुर त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हजारौं दर्शक उर्ल्याे

किर्तिपुर क्रिकेट मैदानमा भईरहेकाे म्याचमा नेपाललाई समर्थन गर्न हजारौँ समर्थक तथा दर्शक मैदान पुगेका छन् । कीर्तिपुरस्थित त्रिवि खेलमैदान दर्शकले भरिभराउ छ ।

कतिपय दर्शकहरू मैदान प्रवेश गर्न पाएका छैनन् । उनिहरू आसपासका रूख, घरका छतमा चढेर म्याच भएपनि हेरिरहेका छन् ।

किर्तिपुर क्रिकेट खेल मैदानमा पुगेका दर्शकहरू हातहातमा नेपाली राष्ट्रिय झन्डा बोकेका समर्थकले नेपाली खेलाडीलाई हौसला र हुटिङ दिइरहेका छन् ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %