
राज्यसत्ता संवाददाता
१५ पुस २०७९, शुक्रबार
काठमाडौं, पुस १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपालस्थित चिनियाँ दूतावासमार्फत् पठाएकाे बधाई पत्र कार्यवाहक राजदुत वाङ जिनले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका छन् ।
प्रचण्डलाईफयसअघि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो । साे भेटमा
राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएकाे धाइ पत्र हस्तान्तरण पनि गरेका थिए ।
