प्रभु शाहद्वारा आम जनता पार्टी गठन

पुस १४, २०७९

राज्यसत्ता संवाददाता
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार लडेका प्रभु साहकाे अध्यक्षतामा ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति गठन गरेकाे छ । आजकाे बैठकले ‘आम जनता पार्टीको अन्तरिम विधान-२०७९’ पारित गरेकाे छ ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %