(एक मुक्तक)
त्रिलोक सिंह थापा मगर
आजकादिन मगर जनजातीको दिनहो।
१५ गते मगर दिवस मगरातको दिनहो।
आजकै दिन मगरहरूले प्रितीगाँसेकाथिए।
आ–आपस्तमामायासाटेकाथिए ।
हाते मालो गरेर बन्धनबाँधेकाथिए ।
आजको दिन मगरहरूको एकताको दिनहो।
१५ गते मगर दिवस मगरातको दिनहो ।
आजको दिन मगरहरुको उत्सवको दिनहो।
मगराती रीतिथिती परम्परा जोगाउने दिनहो।
सुख दुखगहभरि आँशर मुस्कानको दिनहो।
मगरहरूको हकहितअधिकारको दिनहो ।
आजको दिन मगर जनजातिको दिनहो।
१५ गते मगर दिवस मगरातको दिनहो।
खबरदार सोझासिधा मगरहरूलाई नजिस्काउन,
मगरातीहरूलाईनविच्काउन, नघच्घच्याउन,
मगर जागे भने, धरतीमाभुइचालो आउने छ ।
सारा भूमण्डल झरझर झर्न थाल्ने छन ।
बह्माण्डकाजिउजन्तुहरू कम्पनथाल्ने छन्।
शान्तीकाप्रतीक मगरहरूको मिलनको दिनहो।
१५ गते मगर दिवस मगरातको दिनहो।
आजको दिन मगरहरूको दिनहो।
खबरदार हाम्रो बन्धनलाई फुटाउन न खोज्नु ।
हामीले गाँसेको प्रितीलाई छुट्याउननखोज्नु ।
आजको दिनहाम्रो प्यार, प्रेम, मायाको दिनहो।
आजको दिन मगरहरूको भ्यालाइनटाइनको दिनहो ।
१५ गते मगर दिवस मगरातको दिनहो।
आजको दिन मगर जनजातीको दिनहो।
(लेखक मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्षहुन् ।)