नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीको अधिवेशन सम्पन्न, अध्यक्षमा सुबेदार सोती मगर (फोटो फिचर सहित)

Read Time:2 Minute, 40 Second

बिनोद थापा मगर

नेपाल मगर संघ, जिल्ला समन्वय समिति रुपन्देहीको २१औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । कार्यक्रम जिल्ला अध्यक्ष तथा नेपाल मगर संघका केन्द्रीय सदस्य गीता सारु मगरको अध्यक्षतामा , नेपाल मगर संघ , केन्द्रीय समितिका भाषिक उपाध्यक्ष दल बहादुर बिर बहादुर बिरकटा मगरको प्रमुख आथित्य र बिशेष अथितिमा नेपाल मगर संघ केन्द्रीय समितिका कोषाध्यक्ष कमला थापा मगर,पूर्बजिल्ला अध्यक्ष दिलिप थापा मगर , नगरसमिति , गाउ पालिकाका अध्यक्ष प्रतिनिधि र रुपन्देहीका प्रतिष्ठत महानुभावहरु अथितिमा हुनुहुन्थयो ।

जिल्ला सचिब कमल थापा मगरको सञ्चालनमा जिल्ला उपाध्यक्ष सुबेदार आनबहादुर साती मगरको स्वागत मन्तब्य र सहसचिब दिपक थापामगरले सहजिकरण गर्नुुभएको थियो । प्रमुख अथिति , अथितिबाट अधिवेशन सफल्ताको शुभकामना मन्तब्य दिनुभएको थियो ।

अधिवेशनले सुबेदार आन बहादुर सोतीमगरको अध्यक्षतामा सम्पूर्ण पदाधिकारी, सदस्यहरु निर्विरोध निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिहरु यस प्रकार रहेका छन ।
अध्यक्ष आन बहादुर सोती मगर
उपाध्यक्ष प्रेम थापा मगर
सचिव थर्क बहादुर बारघरे मगर
सहसचिव रिता राना मगर
कोषाध्यक्षमा हेम बहादुर राना मगर चयन हुनु भएको छ ।
सदस्यहरुमा :
चेलिका भुजेल मगर
श्याम बहादुर राना मगर
राधिका श्रीसमगर
जया थापा मगर
इन्द्रा दर्लामी मगर
मिठुमाया मगर
सन्ध्या जुगजाली मगर
शान्ति चिदी मगर
इन्दु थापा मगर
कुस्मा पुन मगर
केशर बहादुर पुन मगर
तेज बहादुर राना मगर
रुद्रवीर चिदी मगर
कृष्ण बहादुर सारु मगर
कृष्ण बहादुर रास्कोटी मगर
तेज बहादुर रेश्मी मगर
दल बहादुर थापा मगर
तोल प्रसाद राना मगर र
मान बहादुर बुढाथोकी मगर चयन हुनु भएको छ ।
लेखकः नेपाल मगर संघ, रुपन्देहीका निर्बतमान सहसबि हुन ।

फोटो : बिनोद थापा मगर

2 0
Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %