नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यो

No description available.

देब पचभैया मगर

काठमाण्डौं, साउन १३ 

नेपालमा कोरोना सङ्क्रमितको संख्या १९ हजार ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन सय ११ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको १९ हजार ६३ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय २१ जना सङ्क्रमित उपचारपछि ठिक भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या १३ हजार आठ सय ७५ पुगेको छ । कोरोना सङ्क्रमणको कारण थप एक जनाको ज्यान गएपछि नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %