नेपालमा कोरोना बाट ज्यान गुमाउनेको संख्या ४४ पुग्यो

No description available.

देब पचभैया मगर ,काठमाण्डौं, श्रावण ९

नेपालमा कोरोना भाइरसको संक्रमण बाट ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । पछिल्लो पटक कोरोना भाइरसको संक्रमणबाट पर्साको श्रीपुरकी ८५ वर्षीया महिलाको ज्यान गएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नारायणी अस्पतालमा उपचारका क्रममा ती महिलाको ज्यान गएको बताउनुभयो । मृतक महिला मुटुरोगी भएको र उनलाई निमोनियाको पनि संक्रमण रहेको गौतमको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %