नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो


काठमाण्डौं, असार १४

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या थपिएको हो । संक्रमित मध्ये नेपालमा २८ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १३ जना निको भएर घर फर्किएका छन् ।





0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %