नेपालमा कोरोना संक्रमित २१७ पुगे



देब पचभैया

पाल्पा, बैशाख ३०
नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । मंगलबार एकै दिन २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार संक्रमित भएकाहरु पर्सा, महोत्तरी, धनुसा, भक्तपुर, काठमाण्डौं र सर्लाहीका हुन् । मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंको प्रयोगशालामा उनीहरुको परिक्षण गरिएको हो । संक्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %