नेपालमा कोरोना संक्रमित १९१ पुगे , मंगलबारमात्रै ५७ जनामा संक्रमण

 

 

 

देब पचभैया 

पाल्पा, बैशाख ३०
नेपालमा मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका ९, पर्साका ३९ , कपिलवस्तुका ८, र बाराका १ जनामा संक्रमण भेटिएको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंको प्रयोगशालामा उनीहरुको परिक्षण गरिएको हो । संक्रमित सबै पुरुष हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %