अपडेटेड समाचार नेपालमा कोरोना संक्रमित ९९ पुगे Share Facebook Twitter Pinterest LinkedIn Read Time:26 Second काठमाण्डौं, बैशाख २४, नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । पर्साको बिरजञ्गमा एकै दिन १७ जनामा कोरोना पोजेटिभ पुष्टी भएपछि नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । संक्रमित मध्ये एक जना दुई महिने शिशु पनि रहेको स्रोतले जनाएको छ । 0 0 Happy 0 0 % Sad 0 0 % Excited 0 0 % Sleepy 0 0 % Angry 0 0 % Surprise 0 0 %