चार जना पुगे नेपालमा कोरोना संक्रमित

काठमाण्डौं, चैत्र १४ ,

नेपालमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । धनगढीका एक युवामा कोरोना भाइरसको पुष्टी भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ पुगेको हो । उनको प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमणभएको पुष्टि भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %