{facebook}1811315992251254{/facebook}
२०७५ साल कार्तिक १७ ,
काठमाण्डौको मुटुमा बन्न लागेको काठमाण्डौ भिउटावरमा मगरहरुले पनि लगानी गर्ने भएका छन ।
जलेश्वरस्वछन्द कम्पनि , आईडिया फर नेपाल र मगर ईन्भेस्टमेन्ट नेपाल लिमिटेड मिलेर बनाउन लागीएको बहुचर्चित पोर्जेक्टको निर्माधिनस्थमा २०७५ असोज ३१ गते बुधबारका दिन ५ जना भिक्षु भन्तेज्यूहरु बाट शान्तिपुजा गरएिको थियो । शान्तिपुजा सकिनासाथ सिंगापुर होटल ,सुनधारामा भिक्षुज्यूहरुलाई भोजनदान गरिएको थियो ।
२०७५ कार्तिक १४ गतेका दिन पलाण्ट मेशिनहरुलाइ नरिवल पुजा गरि बिधिवतरुपमा काम सुरु गरिएको छ ।
पुरा फोटो हेर्न यो लिंक थिच्नुस : मेगा प्रोजेक्टमा मगरको लगानी !
