बाजेको स्मृतिमा स्कूलभवन निर्माण !

Read Time:1 Minute, 6 Second

राज्यसत्ता,
रुकुम, सावन ११ – रुकुमपूर्व स्थित सेरा बालुवा मगरको प्रचलित राँकेसेरा बालुवा मेलाको

अवसरमा बाजे कमारा बुढा मगरको स्मृतिमा उत्तरगंगा आधारभुत निम्न माध्यामिक विद्यालयका अनाथअसहाय बालबालिकाको लागितीन कोठे भवन नाति गौप्रसाद बुढा मगरले रु. ४५,००,०००/- (पैंतालिस लाख) को नीजिलागतमा भवननिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरे ।

दुई बर्षको उमेरमाबाउ र दशबर्षको उमेरमाआमाको मृत्युपछि पालनपोषण, शिक्षादिक्षा सबै बाजेले गरेका थिए ।

उनै बाजेलाई अमर तुल्याउन विदेशमा कमाएको रुपैयाँले कमारा बुढा मगर स्मृतिभवन निर्माण गरेका हुन् । उनलाई स्थानीयक्लब र स्थानीयवासीले सम्मान सहितगाउँ परिक्रमागराएकाथिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %