छि !छि! छि!शेरबहादुर
(१) तिमी कानुन मन्त्री हुदा गरिब आदिवासीलाई गाई गाेरूकाे मासु खाएकाे अभियाेगमा १२ बर्ष जेल सजाय हुदा नरूने तिमी बहादुर शेर …
जाबाे मन्त्री पद खाेसिन्दा रूने ..
छि छि छि ………
(२) सेनापति राजेन्द्र क्षेत्रीले सैनिक मन्च टुडिखेलमा तामाड०काे लाेसार मनाउन नदिएर तिनकुने धुलामे चउरमा मनाउन बाध्य पार्द एक थाेपा आँसु नचुहाउने एमालेकाे शेर..
जाबाे मन्त्री पदबाट राजीनाम दिदा रूने…
छि छि छि ………
(३) लाेसार, साकेल, उधाैली उभाैली, छठ, माघे सकरातीमा सरकारले दिदै आएकाे विदा कटाैती गरेर हिन्दु दशै र तिहारकाे लागि मात्रा विदा दिदा नरूने हिन्दुवादी शेर…..
मन्त्रीकाे कुर्सी खाेसिन्दा धुरू धुरू रूने
छि छि छि ……..
(४) आदिवासीका मातृभाषालाई सरकारी कार्यालयमा प्रयाेग गर्न नपाउने गाेर्खा भाषालाई मात्रा प्रयाेग गर्नु पर्ने कानुन बनाउदा नरूने शेरे ….
मन्त्रीकाे कुर्सीबाट खस्ने वितिकै रूने
छि छि छि….
(५) तामाड०हरूका ऐतिहासिक थातथलाेकाे पहिचान तामसालिड० मेटाएर प्रदेश नं ३ भनेर नामड०कण गर्दा पिटिकै नरूने पहिचान विराेधी शेर …
मन्त्रीपद खाेसिन्दा रूने ……
छि छि छि…….
सायद …….
(१) आदिवासीलाई १२ बर्षकाे जेल सजाय हुदा तिम्राे आँखामा आँशु रसाएकाे भए…
आज कराेडाै आदिवासीहरूकाे आँशुले सडक समुन्द्र हुन थियाे हाेला ….
(२) टुडिखेलमा लाेसार मनाउन प्रतिबन्ध लगाउदा मन्त्री परिषद बैठकमा तिमीले आवज उठाएकाे भए …
आज तिमीलाई मन्त्रीबाट बर्खास्त गरेकाे विराेधमा लाखाै आदिवासीले सिंहदरबार थर्कने गरेर नश्लावादी प्रधानमन्त्री मुर्दावाद भनेर नारा लगाउथे हाेला !
(३) आदिवासीकाे चाडपर्वकाे विदा कटाैती गर्दा संसदमा बाेलेकाे भए …
तिमीलाई अन्ययपूर्ण तरिकाेले मन्त्रीबाट हटाएकाे विराेधमा कराेडाै आदिवासीले नशलावादी प्रधानमन्त्रीकाे कानकाे जाली फुटने गरि चिच्याउथे हाेला…
(४) आदिवासीकाे मातृभाषालाई सरकारी कामकाजकाे भाषा बनाउन सहयाेग गरेकाे भए तिमीलाई मन्त्रीबाट हटाएकाे विरूद्ध सबै आदिवासीले मातृभाषामा ज्ञापनपत्र सिंहदरबारमा बुझाउथे हाेला ..
(५) तामसालिड० प्रदेशकाे पहिचान मेटाएर प्रदेश नं ३ राख्दा संसदबाट राजीनाम दिएकाे भए….
आज तिमीलाई मन्त्री पदबाट जबरजस्ती हटाएकाे विराेधमा तामसालिड० अनिश्चितकालिन बन्द हुन्थे हाेला
जातीकाे मुद्धा पार्टीमा उठाउन नसक्दा
तिमी घरकाे न घाटकाे भयाै…
अब बांकी दिन
पार्टी भन्दा माथी उठेर जातीका लागि लडनु पर्छ है !
शेरबहादुर आले !
–आङ्काजी शेर्पा