लागू औषधबिरुद्ध ललितपुरमा र्याली

Read Time:2 Minute, 24 Second

राज्यसत्ता,
१२ असार, ललितपुर । लागूऔषधबिरुद्ध चेतना जगाउने उदेश्यले ललितपुरमा र्याली निकालिएको छ ।
Image may contain: Govind Thapa, standing and indoor

ललितपुरको बिशालचोकबाट निकालिएको र्याली सातदोबाटो हुदै चांपागाउ दोबाटो , ताल्छीखेल, महालक्षमीथान हुदै ललितपुर माहानगरपालीका वडा नं. १४को समुदायिक भवनको सभाहलमा आएर कार्यक्रम भएको थियो ।
Image may contain: Govind Thapa, standing and indoor

नेपाल प्रहरीका पूर्ब प्रहरी अतिरिक्त महानिरिक्षक डा. गोबिन्द प्रशाद थापा मगरको प्रमुख आतिथ्यमा सातदोबाटो प्रहरी परिसरका प्रमुख प्रहरी नायक उपरिक्षक बिनोद सिल्वाल बिसेश अतिथि हुनुहुन्थ्यो ।

Image may contain: 4 people, including Thapa Hum, people sitting

लागू औषध सेवन गर्न नहुने, लागू औषधले सेवन गर्ने ब्यक्तिलाई मात्र होईन, परिवार र समाजलाई समेत हानिकार र बर्बाद पार्छ उहांहरुले भन्नु भयो ।
लागूऔषधबिरुद्ध चेतना जगाउन बिषेश आमा समुह सक्रिय भई काम गर्नु पर्ने, लागूऔषध रोकथाम, र लागूऔषध सेवन गर्ने गराउनेलाई कानुनी कारबाही गर्नु पर्ने  लगाएत प्रमुख अतिथिले भन्नु भयो ।

Image may contain: 5 people, including Govind Thapa and Shree Budhathoki, people standing and outdoor

ललितपुर जिल्लामा करिब ९० जति सुधार केन्द्र रहेको र नेपालको सन्धर्बमा सांढे दुई लाख जति लागूऔषध प्रयोगकर्ता रहेको प्रहरी नायक उपरिक्षक बिनोद सिल्वालले जानाकारी दिनु भयो ।
Image may contain: 3 people, people standing

मगर समाज सेवा केन्द्र, नेपाल,१४ नं. वडा कार्यालय,समुदायिक बिकाश केन्द्र,समुदायिक प्रहरी सेवा केन्द्र , महिला जागरण समुह कार्यक्रमको आयोजक रहेको थियो । 

Image may contain: 13 people, including Manju Thapa, people smiling, people standing, tree, child, outdoor and nature

मगर समाज सेवा केन्द्र, नेपालका बरिष्ठ उपाध्यक्ष श्रीबुढाथोकी मगरको सभापतित्वमा समाज सेवा केन्दका सचिब चित्र बहादुर पुन मगरले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

फोटो: कुन्ता थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %