प्रधानमन्त्री ओलीलाई लाफा भिलेजमा भव्य स्वागत

Read Time:1 Minute, 1 Second

 रूद्र श्रीसमगर पोखरा, १० फागुन

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाफा इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले स्थापना गर्न लागेको चन्द्रागिरी नगरपालिकास्थित ‘लाफा भिलेज’मा भव्य स्वागत गरिएको छ ।

‘दोस्रो इन्द्रदह पर्यटन उत्सव’को उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीलाई बुधबार लाफा भिलेजका तर्फबाट लाफा कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेमगरसहितको टोलीले पुष्पगुच्छा र बुकेसहित भव्य स्वागत गरेको हो ।

‘प्रधानमन्त्रीलाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको छ’, आलेमगरले भन्नुभयो, ‘यसले हामीले स्थापना गर्न लागेको लाफा भिलेजका लागि एउटा महŒवपूर्ण हौसला मिलेको छ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %