सागर आलेले ल्याए पल्ला घरकी कान्छी नानी !

Read Time:1 Minute, 15 Second

राज्यसत्ता , 

वर्सटायल गायक सागर आलेको स्वोरमा अत्यन्त नयाँ गीत र विडियो उनकै युतुब च्यानल मार्फत रिलिज भएको छ ।

{youtube}https://youtu.be/v_j8GhWzoLs{/youtube}

नेपाल आईडलमा नेपाली मौलिक लोक ,वेस्तेर्न फ्लवरका रक ,पप देखी ,आधुनिक ,गजल सबै विधाका गीत गाएर श्रोता र दर्शको मन जित्न सफल सागरको उनकै गीत सुन्न आतुर दर्शक श्रोताको मन जित्ने उक्त गीतको मम्युजिक भिडियो सार्वजनिक भएको एक दिनमा नै ३ लाख बढी को व्युवोर्स र ३ हजर बढी कूम्मेन्ट्स हरुले पुस्टी गरिसकेको छ । नेपाल अाईडलका अर्का प्रतिस्पर्धी मनोज थापा मगरको शब्द र संगित रहेको उक्त गीत नेपाली लोक र रक ब्यान्ड मन्त्रको फ्युजन गरिएको छ ।

उक्त गीतमा गायक स्वोयम र मेरिना मगरको एक्टिङ रहेको छ । गायक आले अहिले देश ,बिदेशमा कन्सर्टको दौडाहमा छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %