स्याङ्जामा देवी नाँचको सँरक्षण गर्दै, फोटो फिचर सहित

Read Time:1 Minute, 0 Second

विष्णु थापा 


विरघा, स्याङ्जा, कार्तिक  ७ – मगर समाज बैघा विरघा स्याङ्जाले लोप हुने अवस्थामा रहेको परम्परागत देवी नाँच (देवी ठुङ्के) बलिहाङ् तिहारको अवसर पारेर पुन यसको संरक्षण र विकासका लागि लागि परेको छ ।

संघको कार्तिक १ गते बसेको बैठकको निर्णय अनुसार कार्तिक ५ गते संघका सचिव खुम बहादुर थापा मगरको निवासमा भेला भई यस वर्षको यो नाँच सुरवात गरेको थियो ।

यस्ता ओझेलमा परेका मौलिक परम्परागत गीत तथा नृत्यहरुको संरक्षणको लागि स्थानिय तवरबाट पहल सुरु गरिए पनि सम्वन्धित निकायहरुको पनि चासो रहनु पर्ने कुरा संघका सचिव खुम बहादुर थापा मगरले बताउनु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %