श्रद्धेय नेता खपाँगीले सात भाषामा धाराबाही भाषण गर्न सक्नु हुन्थ्यो । नेपालमा उहाँ मात्रै त्यस्तो नेता हो , कोही कसै संग न रिसाउनु हुन्थ्यो, नत कसै संग झुक्नु हुन्थ्यो – पूर्ब मन्त्री देब ओझा महान नेता खपाँगीको प्रथम बार्षिकी स्मृति दिवशको अवसरमा ओझाको सार मन्तब्य ।
{facebook}1392937264089131{/facebook}
फोटो:संजय सिंजाली मगर
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
महान बिचारक गोरेबहादुर खपाङ्गीको प्रथम बार्षिकी स्मृति दिवसको फोटो झलक.
