सागर आले मगरको सम्पुर्ण रहस्य खोलिएको एक मात्र अन्तर्वार्ता

Read Time:1 Minute, 13 Second

नेपाल आईडलका सर्वाधिक चर्चामा रहेका वर्सटाइल सिंगर भनेर चिनिने गायक सागर आले टप चारबाट बाहिरिए सँगै उनको चर्चा ह्वाट्टै बढेको छ ।

उनलाई देश बिदेशबाट कन्सर्टको निमन्त्रणा आउने क्रम जारी छ भने उनका समर्थकहरुले कटारमा फाइनल हुँदा विजेताले भन्दा बढी रकम र अन्य गिफ्ट दिने घोषणा गरिसकेका छन । दर्शकको अनुमानमा उनी नै नेपाल अाइडल हुने ढुक्क थिए तर एलिमिनेटन डेमा कोही एलिमिनेट नबनाई कार्य्क्रम लम्ब्यौउदा आयोजक र जजहरुले चर्को आलोचनाको सामाना गर्नु परेको थियो भने उनिहरु बिरुद्द मुद्दा समेट परेको थियो । संकै संका बिच सागर आलेले बिदा पाए पनि उनको कला र व्यक्तित्वो गुण्ले उनी नै दर्शकको नजरमा आइडल बनिसकेको भान हुन्छ ।
हेरौ मगर मिडिया सँगको उनको अन्तर्वाता ।

{youtube}https://youtu.be/Kx5kYYPp2Fc{/youtube}

source:http://magarmedia.com/?p=10169

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %