विषय : कार्यक्रममा अनिवार्य निमन्त्रणा गरिएको बारे

नमस्कार
Image may contain: 2 people, text

जीवी फाउण्डेशनको आयोजनामा तपसिलको मिति, समय र स्थानमा गोरेवहादुर खपांगी स्मृति दिवस र सडक दुर्घटनादेखि समाधिसम्म एक पुस्तकसमेत विमोचन हुने भएकोले अनिवार्य निमन्त्रणा गरिएको सादर अनुरोध छ ।

तपसिल,
मिति : २०७४ साल भदौ ११ गते
समय : विहान ठिक ११ः३० वजे
स्थानः नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौं

…………
हुमवहादुर थापा
अध्यक्ष

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %