तिलोत्तमा मगर संघमा नयाँ समिति चयन

Read Time:1 Minute, 36 Second

कमल चौधरी
Image may contain: 1 person, standing and indoor

बुटवल । नेपाल मगर संघ तिलोत्तमा वडा नं. –६ कुञ्जलपुर मगर भवनमा शनिबार एक कार्यक्रमका बीच नयाँ कार्य समिति चयन भएको छ ।

नेपाल मगर संघका जिल्ला उपाध्यक्ष लिला राना मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमबाट केश बहादुर थापा मगरको अध्यक्षतामा १५  सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।

जसको उपाध्यक्षमा भूपेन्द्र सलामी मगर, सचिवमा मञ्जु रानामगर, सह–सचिवमा तारा थापा मगर, कोषाध्यक्षमा झम बहादुर गुर्वुजा मगर चयन भएका छन् । त्यस्तै सदयहरुमा गंगा माया थापामगर, खिम कुमारी पुर्जामगर, ईन्द्र सारु मगर, राजेन्द्र पुन मगर, नील प्र. छन्त्यल मगर, पुष्पा पुन मगर, प्रतिमा काउचामगर, मीना काउचा मगर, पाण्डव बुढाथोकी मगर, काजी गलामी मगर चयन भएका छन् ।  

त्यस्तै सल्लाहकारहरुमा क्या. कुल बहादुर रानामगर, क्या. यम बहादुर रानामगर, छत्र बहादुर दर्लामी मगर, सु. उद्धल सिंह थापा, क्या. खड्क बहादुर पुनमगर, तिलचंद थापा मगर, भीम बहादुर पुन मगर, ज्ञान बा थापामगर, रुप सिंह राना मगर, विष्णु गलामी मगर, आशा थापा मगर र एक बहादुर गलामी मगर चयन भएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %