ढुड्डेठाँटीमा ‘पान फूले पछ्यौरी’को म्यूजिक भिडियो छायाङ्कन

Read Time:1 Minute, 2 Second

रूद्र श्रीसमगर
Image may contain: 16 people, outdoor

पोखरा, साउन २१ – मौलिक दोहोरी गीत ‘पान फूले पछ्यौरी’को म्यूजिक भिडियोको छायाङ्कन सकिएको छ । सो गीतको म्यूजिक भिडियो स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं. ४, ढुड्डेठाँटीमा शुक्रबार छायाङ्कन गरिएको हो । गीतमा देवी घर्तीमगर र गोविन्द पुनमगरले स्वर दिएका छन् ।

Image may contain: 1 person, smiling, standing and outdoorम्यूजिक भिडियोमा अभिनेत्री पूजना प्रधान र गोविन्द पुनमगरले अभिनय गरेका छन् । टाइगर्स फिल्मस् प्रालिमार्फत् छिट्टै सार्वजनिक हुने सो म्यूजिक भिडियोको निर्देशन गोविन्द आफैंले गरेका हुन् । म्यूजिक भिडियोको छायाङ्कन दानबहादुर श्रीसमगर र मिलन गुरुङले गरेका हुन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %