लागु पदार्थ दुव्र्यसनी सम्बन्धी तीन दिने कार्यक्रम

Read Time:1 Minute, 12 Second

देव पचभैयामगर
 
पाल्पा, असार २९ – पाल्पामा लागु पदार्थ दुव्र्यसनी सम्बन्धी तीन दिने सचेतीकरण कार्यक्रम भएको छ ।

नेपाल मगर बिध्यार्थी संघ जिल्ला समिति पाल्पाको आयोजना र आदिवासी जनजाति जिल्ला समन्वय समितिको व्यवस्थापनमा तालिम भएको हो । तालिममा ५० बढीको सहभागिता थियो । सोमबार शुरु भई बुधबार सम्पन्न भएको तालिममा लागूपदार्थ दुव्यसर्नी, सामाजिक विकृति, विसंगती र यसका समाधानका उपाए लगाएतका बारेमा  सचेतिकरण गरिएको मगर बिधार्थी संघ पाल्पाका अध्यक्ष रुपा थापाले जानकारी दिनुभयो ।

तालिममा  नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाल्पा का संस्थापक अध्यक्ष एवं निर्देशन समितिका संयोजक गम बहादुर थापा र अधिवक्ता केहर सिह रानाले  सहजीकरण गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %