देब पचभैया
पाल्पा, असार १९ – तानसेन नगरपालीका वडा नम्बर १३ मा माओबादी केन्द्रका टुक प्रसाद भट्टराई बिजयी हुनुभएको छ । ४१८ मत पाएर बिजयी हुनुभएका भट्राई १४ वडा रहेको तानसेन नगरपालीकामा माओबादी केन्द्रको तर्फ बाट एक्ला बिजेता हुनुभएको छ । प्रतिस्पर्धी नेकपा एमालेका जुद्ध बहादुर थापाले ३७१ र नेपाली काग्रेसका घनश्याम रानाले ३६१ मत पाउनुभएको छ ।
