देब पचभैया
पाल्पा, चैत्र १३ – राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब केशव सुर्यबंशीले बिदेशमा पुगेका नेपालीका बारेमा राज्यले बेवास्ता गरेको बताउनुभएको छ । विभिन्न कारणले बिदेश पस्न बाध्य नेपालीका हक अधिकार र उनीहरुको समस्या समाधानका लागी सरकारले कुनै वास्ता नगरेपछि राष्ट्रिय जनमुक्ति पार्टीले अन्र्तराष्ट्रिय जनमुक्ति सम्मेलनको आयोजना गरी यस बिषयमा गंभिर छलफल गरेको जानकारी दिनुभयो ।
राज्यसत्ता डट,कम संगको कुराकानीमा जनमुक्ति पार्टीका महासचिब सुर्यबंशीले देश बिदेशमा रहेका पहिचानवादीहरु एक भएर अघि बढे मात्रै सबैको अधिकार सुनिश्चित हुने दावी गर्नुभयो ।
(हेरौ भिडियो अन्र्तवार्ता )
{youtube}https://youtu.be/yG3CDwPbu1g{/youtube}
