दर्जनौ घाइते ।
मार्च २२, २०१७
लन्डनको अती व्यस्त स्थान वेष्ट मिनिस्तर ब्रिजमा आक्रमण हुँदा एक पोलिस अफिसर सहित चारको ज्यान गएको छ भने दर्जनौ घाइते भएका छन । लन्दनको पार्लियमेन्तलाई लक्षित गरी घताइेको उक्त आक्रमण आतंकवादीले घताएको पुलिस बिभागले जनाएको छ । अहिले उक्त स्थान अती तनव ग्रस्त रहेको छ भने । नजिकै रहेको सेन्ट थोमस हस्पिटलमा विरामी हरुको उपचार भई रहेको छ ।
उक्त आक्रमणमा दुइता कार प्रयोग गरी पैदल हिडि रहेका बटुवा माथि गाडी गूडाउदै गोली चलाएको जानकारी प्रतछ्य दर्शिले जानकारी दिएका छन ।
युरोपियन युनियनबाट छुटिनु र स्कट्ल्यान्ड्ले दोश्रो जनमत सङ्रह गरी यु के बाट छुटिने प्रकिर्या गरी रहदा भएको यो आक्रमणले बेलायतलाई चिन्तित तुल्याएको छ ।
source:-
http://www.bbc.co.uk/news/uk-39359158