माया घले
मलाई आफ्नै देश को माटो प्यारो लाग्छ
मलाई आफ्नै देशको हिमाल,पहाड,तराई प्यारो लाग्छ ||
मेरो चाहाना छ नेपाल मै केही गर्ने
मन भरी हिमाल हेर्दै मर्ने ||
बरु जोतुला हलो समाउला अनि कोदालो
हुन्न रहेछ यो स्वभिमान भन्दा यो नै जाति
बिश्व का कुन देश उभिएको छ सगरमाथा नेपाल भन्दा माथी ||
गयो विदेश त सबै जना गाउघर नै सुन्ने पारेर
विदेश मा त ठुलो-ठुलो महल भए पनि …
आफ्नै देश को झुपडी लाई सम्झेर आँखाबाट आँशु आउदो रहेछ थोपा थोपा झारेर ||