मगर संघ नागार्जुन समितीले ल्याएको“मनको झल्को” बोलको नँया गित सार्वजनिक (भिडियो सहित)

Read Time:1 Minute, 23 Second

मगर्स क्रियसन


काठमाण्डौ, फागुन २० – मगर समुदायमा प्रचलित मगरहरुको लोकप्रिय रहेको कौराहा भाकामा “मनको झल्को” बोलको नँया गित सार्वजनिक भएको छ ।

नेपाल मगर संघ नागार्जुन नगर समिती, नेपाल मगर महिला संघ नागार्जुन नगर समिती र नेपाल मगर साँस्कृतिक संघ ईचङगुनारायणको संयुक्त पहिलो प्रस्तुती मनको झल्कोलाई मगर्स क्रियसन कम्पनीले बजारमा ल्याएको हो ।

खेम थापामगरको शब्द तथा संगित रहेको मनको झल्कोमा खेम थापा मगर, चर्चित गायिका टिका पुन मगर, राम पुलामी मगर र सुजन थापा मगरले स्वर दिनुभएको छ ।

चर्चित निर्देशक चित्र मास्की मगरको निर्देशनमा तयार पारिएको यस गीतको म्युजिक भिडियोमा अर्जुन पुर्वछाने मगर, राजन राना मगर, यलिशिवा रेशमी मगर, सपना पुलामी मगर, एलिसा पुर्वछाने मगर, प्रतिमा सारु मगर लगाएतका कालकारहरुको अभिनय रहेको छ ।

 भिडियो हेर्न यो लिंक थिच्नुहोस् :

{youtube}https://youtu.be/eaZN4TRFRIM{/youtube}


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %