देव पचभैया
पाल्पा, पौस ४ – यसै बिच नारायण बहादुर कुवरको अध्यक्षतामा पाल्पामा राष्ट्रिय जनमुक्ति पार्टीको गठन भएको छ ।
पार्टीको आज भएको छैठौ जिल्ला अधिबेशनले उजिर सिंग दर्लामीलाई सह अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा मदन सिंग राना, सचिबमा बिष्णु माया थापा, थमन अस्लामी निर्बिरोध हुनुभएको छ ।
जनमुक्ति पार्टीको उपसचिबमा दिपक थापा, प्रज्ञाराज शाक्य, कोषाध्यक्षमा मोहन कुमारी थापा चयन हुनुभएको छ । सदस्यहरुमा टेक बहादुर चिदि, सिता सारु, दिलमाया चिदि,मन्जु थापा, साबित्रा राना, टेकुराम गाहा, श्याम बहादुर सारु, पुरन दर्लामी र कृष्ण रेश्मी रहनुभएको छ ।
अधिबेशन सम्पन्न गर्न पाल्पा खटिनुभएका जनमुक्ति पार्टीका केन्द्रिय सदस्य हुम बहादुर थापाका अनुसार महीला जिल्ला उपाध्यक्ष र केही सदस्यहरु जिल्ला समितिको बैठकले पछि मनोनित गर्ने बताउनुभयो ।
{facebook}1188085627907630{/facebook}
फोटो:हुबिमगर
पुरा फोटो हेर्न तलको लिङ्क थिच्नुहोस:
राष्ट्रिय जनमुक्ति पार्टी पाल्पाको छैटौ अधिवेशनको फोटो झलकहरु !
