नेपाल मगर संघ केन्द्रिय समितिको बैठक सम्पन्न फोटोहरु !


नेपाल मगर संघ केन्द्रिय समितिको चौथो पूर्ण नियमित बैठक मिति २०७३ मंसीर १५ र १६ गते २ दिन सम्म जनकपुर अञ्चलको महोत्तरी निल्लाको बर्दीबासमा ससम्पन्न भयो ।

 

राम जर्धा मगर,शमिर राना मगर र खेम पुन मगरलाई केन्द्रिय समितिमा अध्यक्ष बाट मनोनित र सफत ग्रहण ।

 

बिभिन्न प्रश्तावशरु पास गर्दै आगामी बैठक प्रथम शहिद लखन थापा मगरको गृह जिल्ला गोरखा जिल्लाको बुंगकोटमा हुने ।

{facebook}1188025031247023{/facebook}
फोटो:हुबिमगर
पुरा फोटो हेर्न तलको लिङ्क थिच्नुहोस:
नेपाल मगर संघ केन्द्रिय समितिको बैठक सम्पन्न फोटोहरु !

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %