केहर सिं श्रीस मगर
युएई, फेब्रुअरी ११ – नेपाल मगर संघ युएईले विभिन्न निर्णय गर्दै संघको केन्द्रिय समिति पुर्नगठन गरेको छ।
गत १० शुक्रबार आबुधाबीको मूरूर कर्नेसपार्कमा संघकी अध्यक्ष शुशी पुलामी मगरको अध्यक्षतामा बसेको बैठकले, विभिन्न निर्णय गर्दै संघको पुर्नगठन गरेको हो । पुर्नगठित कार्यसमिति निम्न अनुसार रहेको छ ।
१- अध्यक्ष शुशी पुलामी मगर
२- वरिष्ठ उपाध्यक्ष राम थापामगर
३- उपाध्यक्ष एवं १२ मगरात इन्चार्ज अर्जुन गारन्जा मगर
४- उपाध्यक्ष एवं १८ मगरात इन्चार्ज दिप बुढा मगर
५ – उपाध्यक्ष सुर्य आले मगर
६- उपाध्यक्ष केशर थापा मगर
७- महासचिव केहर सिं श्रीस मगर
८- कोषाध्यक्ष प्रमिला थापा मगर
९- सचिव बाल बिकास थापा मगर
१०- सचिव रितु अस्तामी मगर
११- प्रवक्ता लक्ष्मण बालाम्पाकी मगर
१२- बाह्र मगरात सह- इन्चार्ज कुल बहादुर सारु मगर
१३- अठार मगरात सह- इन्चार्ज रबिन घर्ती मगर
१४- संगठन विभाग प्रमुख पूर्णमाया थापा मगर
१५- महिला विभाग प्रमुख, यशोदा थापा मगर
१६- सास्कृतिक विभाग प्रमुख धनराज बुढा मगर
१७- अनुसाशन विभाग प्रमुख लाल बहादुर रोका मगर
१८- केन्द्रिय सद्स्य अनिता थापा मगर
१९- केन्द्रिय सदस्य धन कुमारी थापा मगर
२०-केन्द्रिय सदस्य दिनेश घले मगर
२१- केन्द्रिय सद्स्य हेयकी आले मगर
२२- केन्द्रिय सद्स्य पूर्ण सारु मगर
२३- सन्तोस गाहा मगर
२४- दान बहादुर पोख्रेल मगर
२५- गुना रैका मगर
यसैगरी ५ सदस्य संरक्षक समितिमा
१- संरक्षक प्रमुख यम राना मगर
२- मनोज काउछा मगर
३- कैलाश खाम पुन मगर
४- टपन घर्तिमगर
५- आकाश घर्तिमगर
यसैगरी आगामी २४ फेब्रुअरी दिनको १२ बजे, युएईको राजधानी आबुधाबीको मुरुर कर्नेशपार्कमा ३५औं मगर दिवस र प्रथम सहिद लखन थापामगरको १४०औं स्मृती सभाको उपलक्ष्यमा बनभोज, कार्यक्रम, खेलकूद, हाजिरी जवाफ प्रतियोगिता, वक्तित्व प्रतियोगिता, दोहरीगित, मगर जातिय नृत्य सालेजो, कौडा र मगर दिवसको शुभकामना सहित, विभिन्न बौद्धिक कार्यक्रम समेत भव्यरूपमा हुन गैरहेको हुँदा, उक्त कार्यक्रममा उपस्थितिको निम्ति, युएईवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा गरिमामय उपस्थितिको निम्ति, संघले, सादर निमन्त्रणा गरेको छ ।
कार्यक्रम ऐतिहासिक रूपमा भव्य र सभ्य बनाउन, वरिष्ठ उपाध्यक्ष राम थापा मगरको सम्योजकत्वमा क्रमशः उपाध्यक्ष केशर थापा मगर, दिप बुढा मगर, सुर्य आले मगर, महासचिव केहर सिं श्रीस मगर, सचिव बाल विकास थापा मगर र रितु अस्तामी मगर रहेको तैयारी समिती चयन गरेकोछ।
साथै रोहगारीको शिलशिलामा युएईको दुबईमा, हाउसमेडमा आएकी सिन्धुपाल्चोक भरुवा गाविस ६ बस्ने वर्ष २२ कि गङ्गा लामा, आफू कार्यरत घर मालिकको अभद्र व्यवहारले, आफू काम गर्ने घर छाडी अलपत्र अवस्थामा रहेकीले, उहाँको उद्दारको सम्पूर्ण कानूनी र आर्थिक प्रक्रिया मिलाउन संघका भूपू अध्यक्ष हरि बहादुर घर्तिमगरलाई जिम्मा दिइएको छ।
शुभेच्छुक
केहर सिं श्रीस मगर
महासचिव नेपाल मगर संघ युएई