राज्यसत्ता,
बुटवल, माघ २८ – हंगकंगमा बस्ने नेपालीहरुले रुपन्देहीको संखर नगर स्थित मगरघाटलाई ४० लाख रुपैया सहयोग गरेका छन ।
हेमराज थापा मगर संयोजक रहेको उक्त समितिमा एम. बि थापा मगर उप संयोजक, गणेश जंग राना मगर कोषाध्यक्ष रहेको उक्त समितिमा पुरन क्षेत्रीले महत्वपुर्ण भूमिका निभाएका छन ।
२५ नोभेमबर २०१६ तद्नुसार १० मंसीर २०७३ का दिन एक कार्यक्रम गरि उक्त रकम मगर घाट निमार्ण समितिलाई हस्तान्तरण गरिएको थियो ।
फोटो:हुबिमगर
{facebook}1186723514710508{/facebook}
फोटो:हुबिमगर
{youtube}https://youtu.be/P87fWSWsrxE{/youtube}
पुरा फोटो हेर्न तलको लिङ्क थिच्नुहोस
हंगकंगमा बस्ने नेपालीहरुले मगर घाटलाई ४० लाख सहयोग गरे !
