एफसि केन्ट क्लब (भेटरेन) को नयाँ नेतृत्यको चयन, बुद्धी सुनुवार पुन: म्यानेजरमा !

Read Time:3 Minute, 30 Second

सुरेन्द्र इङ्नाम


Image may contain: 8 people, people sitting, table and indoor

केन्ट-बेलायत, जनवारी ९ – गत ८ जनवरी २०१७ को दिन बेलायतको आँस्फोर्डमा बसेको एफसि केन्ट क्लब (भेटरेन) को अधिवेसनमा सर्वसम्मत पाएर बुद्धी सुनुवार पुन यानेजरमा चयन भएको हो ।

उक्त अधिवेशनको पहिलो सत्रमा नयाँ कार्यसमितिको चयन रहेको र कार्यसमितिमा प्राय पुरानै समितीलाई सर्वसम्मत मनोनित गरिएको हो। यधपी सहायक समितिहरु थपिएका छन, सहायक म्यानेजरमा भास्कर राई, सहायक कोषाध्यक्षमा रबिन परियार, सहायक ईन्टरटैनमेन्टमा श्याम लामा, सहायक स्पोर्टकिट आईसिमा बेद सुनुवार, सहायक मेसिङ आईसिमा राजेन्द्र नेम्वाङ र पि आर रिलेशनमा बुद्धी सुनुवार, भास्कर राई, छबी चोङ्बाङ, लोक चेम्जोङ र श्याम लामा रहनु भएको छ ।

कार्यक्रमको दोस्रो शत्रमा आउदो टुर्नामेन्ट, खेलाडीहरु चुन्ने र भविश्यमा च्यारिटी खेलहरु खेल्ने रहेको थियो । च्यारिटी खेल सन २०१८ पछि विषेशत नेपालामा गएर च्यारिटी खेलहरु खेलेर अनाथ बाल-बालिकहरुलाई सहयोग गर्ने प्रस्तावित योजना अघि सारेको हो ।

कार्यक्रमको अन्त्यमा म्यानेजर बुद्धी सुनुवारले नयाँ कार्यसमितीलाई वधाई दिदै पुन म्यानेजरकै जिम्मावारी पाएकोमा अझै राम्रो काम गर्ने प्रतिवद्दता जाहेर गर्दै अधिवेशनलाई औपचारिक रुपमा अन्त्य भएको घोषणा गर्नु भयो।

बिहान १० बजे बाट शुरु भएर दिउसो १ बजे अन्त्य भएको उक्त अधिवेशन टिमकोच लोक चेम्जोङ र सेक्रेटरी छबी चोङ्बाङले सन्युक्त रुपमा सन्चालन गरेका थिए ।

एफसि केन्ट क्लब (भेटरेन) को नयाँ कार्यसमिति यस प्रकार रहेको छ:

म्यानेजर: बुद्दी सुनुवार
स. म्यानेजर: भास्कर राई
महासचिव: छबी चोङ्बाङ
कोषाध्यक्ष:  दिपेन्द्र लिम्बु
स. कोषाध्यक्ष: रबिन परियार
ट्रेनिङ क्याप्टेन: पदम योङ्हाङ
कोच: लोक चोङ्बाङ
ईन्टरटैन्मेन्ट: श्याम लामा
स. ईन्टरटैन्मेन्ट: भास्कर राई
स्पोर्टकिट आईसि:बेद सुनुवार
स. स्पोर्टकिट आईसि: मोहन राई
टिम मेडिक: डिल्लिराज थापा
मेसिङ आईसि: भ बहादुर पुन
स. मेसिङ आईसि: राजेन्द्र नेम्बाङ
मेडिया: सुरेन्द्र इङ्नाम

अन्य खेलाडीहरु:

मोहन राई
सन्तोश गुरुङ
गुप्तराज चेम्जोङ
नेत्र यख्खा
सुमन थापा
सुजित थापा
सँगम राई
सुरेश चोङ्बाङ
दिनेश लिम्बु

स्पोन्सरहरु:

स्टोर ९३ आशफोर्ड
गोर्खा ज्वेलर्स आसफोर्ड
गोर्खाहिल फक्सटन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %