देशको ईतिहास लेख्ने मगरले आफ्नै ईतिहास लेख्न सकेन : प्रा.डा बराल

देब पचभैया

पोखरा, कार्तिक २२ – प्राध्यापक डाक्टर केशरजङ्ग बराल मगरले देशको ईतिहास लेख्ने मगरले आफ्नै ईतिहास लेख्न नसकेको बताउनुभएको छ ।

राज्यसत्ता संगको बिशेष कुराकानीमा प्रा.डा बरालले योगी नरहरी नाथ र उनका गुरु बालुमहाराजले संकलन गरेको डकुमेन्टको आधारमा देशकै ईतिहास लेखिएको तर दुबै मगर भएर पनि मगरकै ईतिहास लेख्न नसकेको बताउनुभयो ।

मगरको ईतिहास लेखिएको दस्ताबेज दरबारले लुकाएको हुन सक्ने भन्दै उहाले त्यो दस्ताबेज खोजि गर्नुपर्नेमा जोड दिनुभएको छ । हेरौ बराल संगको भिडियो कुराकानीमा देब पचभैयाले गरेको भिडियो रिपोर्ट ।

{youtube}https://youtu.be/WVrM8asv4Y8{/youtube}

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %