राज्यसत्ता ,
चितवन, कार्तिक ७ राष्ट्रि जनमुक्ति पार्टीको मगरात राज्यपरिषदको २ दिने राजनीतिक शिबिर कार्यक्रम सम्पन्न भएको छ ।
राजनीतिक शिबिरमा पार्टी अध्यक्ष खड्कप्रशाद पालुग्वा,सहअध्यक्ष बुद्ध श्री लामा,संगठन बिभाग सचिब रामु परियार र संधीय परिषद सदश्य तथा जातिय बिभाग प्रमुख दलबहादुर बिरकट्टा मगर र संघीय परिषद सदस्य तथा मगरात ईन्चार्ज हस्तबहादुर थापा मगरले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा मगरात साज्य परिषदका अध्यक्ष ईन्द्रबहादुर मास्की मगरको अध्यक्षतामा सवागत मन्तब्य उपाध्यक्ष क्या. नरबहादुर ठाडा मगर र टकबहादुर बिरकट्टाले सञ्चालन गर्नु भएको थियो ।
हेर्नुहोस भिडियो ।
{youtube}https://youtu.be/DKy-x1WObSw{/youtube}