राज्यसत्ता,
काठमाण्डाै २८ असोज २०७३ प्रणाेता गोरेबहादुर खपाँगीको ४९ दिनअाैको पुन्य तिथिमा अानम नगरको स्थित तमु बाैद्द समाजको सभाहलमा एक कार्य क्रम गरी पुस्तक बिमोचन गरियो ।
पुस्तक बिमोचन साम्सद तथा संधिय समाजबादी फोरमका बरिष्ठ नेता अशोक रार्इले गरेकाम थिए । बिभिन्न बक्ताहरूले गोरेबहादुर खपाँगीको दबारे चर्चा गरेका थिए ।पूर्ब मन्त्री डा. केशबमान शाक्य, नेता सुरेश अाले मगर,टोपबहादुर सारू मगर, बलदिप रार्इ,अमृत योञ्जन तामाङ लगाएतका बक्ताले खपाँगीको ब्यक्तित्व बारे चर्चा गरेका थिए ।
बिहान १० बजे शान्ति पुजापाठ बाट सुरू भएको उक्त कार्यक्रम शोकसभामा परिणत भएको थियो ।
{facebook}1071981866184674{/facebook}
पुरा फोटो हेर्न तल थिच्नुहोस :
