श्रीपेच सितको सिंहलेत हामीसित लड्न सकेनन् भने श्रीपेच बिनाका सिंहदरबारका स्यालहरूले मगरहरूलार्इ हेप्ने कोसिस नगर – नबिन रोका मगर

Read Time:2 Minute, 14 Second

राज्यसत्ता,

काठमाण्डौ, असोज २४- मगरात बिनाको संबिधान सम्सोधन नभर्इकन कार्यन्वयन हुने सिंहदरबार बाट मगरात दरबारमा तार  आएकोले सिंहदरबारका गाउलाहरूलार्इ खबरदारीका लागी हामी आज याहा आएका हौ ।
अधिकार कसरी लिनु पर्रदछ भनेर नेपालका प्रथम शहिद लखन थापा मगरले हामी मगरहरूलार्इ अजम्मरी बुटी छाडेर जानु भएकोछ । हिजोका दिनमा नाराणहिटी दरबारमा श्रीपेँच लगाएर बस्ने राजा ज्ञानेन्द्रले नेपाली जनतालार्इ सामन्य अधिकार समेत नदिदा सदाकालागी राजतन्त्रको अन्त्य  वा बिदार्इ भो भने श्रीपेच बिनाका गाउलाहरूले पहिचान सितको संघियता नदिए जनताले तिम्रो हालत ज्ञानेन्द्रको भन्दा तल पारिदिने छन ।

मगरात आन्दोलनको हिसाब कितब  कुनै जात बिसेसको बिचमा छैन, मगरातको हिसाब कितब त सिंहदरबारमा बस्ने गाउलाहरू सँग छ । सिंहदरबारमा बस्ने गाउलाहरूले कान ठाँडो पारेर सुन, अब मगरहरू रिसार्इसकेको छ । नेपालको र्इतिहास ताजैछ,नेपालका मगरहरू खुसी हुँदा नेपाल खुसी हुनेछ,जब मगरहरू रिसाउदा के हुन्छ? हिसाब कितब गर, नत्र त्यसको जवाफ मुखले हैन हातले दिने  छौ । 

१९ असोज २०७३,मार्इतीघर मण्डलामा कोण सभालार्इ सम्बोधन गर्दै नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष नबिन रोकामगरले  सिंहदरबारका शासकहरूलार्इ चेतवानी दिनु भयो  । (रातो टिसर्टमा मगर संघको झण्डा फहराउदै, नेपाल मगर भूभू सैनिक तथा प्रहरी संघका केन्द्रीय सदस्य गंगाबहादुर आले मगर धनकुट् टा) ।

 

 

भिडियो हेर्नुहोस (भाग – २) । {youtube}https://youtu.be/FR4ouM-fZkM{/youtube}

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %