जब सम्म मगर एकता हुदैन हामी अग्रपन्तिमा पुग्दैनौ – पूर्व मन्त्रि घर्ती मगर

Read Time:1 Minute, 0 Second

संजय सिंजाली मगर

काठमाण्डौ, असोज १८ — नेपाल मगर संघको जिल्ला समिति ललितपुरको बार्षिक कार्यक्रम भाद्र ३० गते सम्पन्न भएको थियो । उक्त कार्यक्रमा पूर्व मन्त्रि बलराम घर्ती मगरले केहि आफ्नो मन्त्तव्य राख्नु भएको थियो ।

जब सम्म मगर एकता हुदैन तब हामी कहिलै पनि माथिल्लो अग्रपन्तिमा पुग्दैनौ । अग्रपन्तिमा पुग्न आफ्नो आत्मा बिश्वास चाहिन्छ ।

हाम्रो सास्किृती, धर्म, भाषा इत्यादी सांरक्षण गर्न जरुरी छ । हाम्रो मगर समाज धेरै अगाडी छ, तर त्यसमा हामी विश्वासको बाटोलाई अंगाल्न धेरै महत्वपूर्ण देखिन्छ ।

 भिडियो हेर्न यो लिङ्क थिच्नुहोस् ।
{youtube}https://youtu.be/IyGG543Rzz8{/youtube}

 

 


 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %