राज्यसत्ता ब्यूरो
पाल्पा, भदौ २२
राष्ट्रिय जनमुतिm पार्टी राज्य परिषद अन्तर्रगत अगुवा कार्यकर्ताको भेला मगरातको राजधानी पाल्पामा सम्पन्न भएको छ । पार्टीको ५ औ महाधिबेशनको निर्णय अनुसार प्रत्येक राज्य परिषदहरुमा भेला सम्पन्न गर्ने निर्णय बमोजिम बुधबार तानसेनमा मगरात भेला सम्पन्न भएको हो । भेलामा स्याङ्जा, पाल्पा, नवलपरासी, अर्घाखाची र सल्यान गरी ५ जिल्लाका अध्यक्ष लगाएत अगुवा कार्यकर्ताहरुको सहभागीता थियो ।
{facebook}1042208032495391{/facebook}
फोटो:हुमबहादुर पचभैया थापा मगर
पुरा फोटो हेर्नयो लिङक थिच्नुहोस्
