जीवन थापा र जोया विचको सम्बन्धमा जीवन थापाको कुलत वानिको कारण तिक्तता आई उनिहरुको नाबालकमा समेत नकराअत्मक असर परेको भनी दुई नाबालक सहित करिव ७लाख रुपैयाँ जरिवाना फिलिपिन दुतावासबाट तिराएर नेपालमै जन्मेका ति दुई नाबलकलाई समेट उद्दारको नाममा आदर्श गृह चितवन नामक संस्थाकी सन्चालिका मिना खरेलको अगुवाईमा फिलिपिन धापाइएको समाचारले निक्काई व्यापकता पायो । यसै बिषयमा सत्य तथ्य केहो ? यस् बारे अनुसन्धान गरी रहेको दुध कोशी मिडियाले लिएको जीवनको छिमेकी हरुको वार्तालाप हेर्नुहोस् ।
{youtube}https://youtu.be/IeHbjHRXKQk{/youtube}