पूर्व अर्थमन्त्री बर्षमान पुन : नेता केन्द्रिय माओवादी

संजय सिंजाली मगर

काठमाण्डौ, भदों ६ -हामीले राज्यको हरेक निकायमा जनजातिहरुको माग सम्बोधन लाई नजर लगाउन पर्दछ । मधेशका हरेक श्रेत्रमा रहेका आदिवासी जनजातिको पहिचानको मागलाई मध्यनजर गर्दै संविधान पुन: लेखनको आवश्यकता रहेको छ , भन्दै २२औ आदिवासी दिवसको अवसरमा बर्षमान पुनले मन्तव्य व्यक्त गर्नु भयो ।
{youtube}https://youtu.be/J8nrsN9MhJ4{/youtube}
हाम्रा आदिवासी जनजातिको भित्रका  महिला मधेशी  वर्गको परिर्वतन हुन्छ कि हुदैंन,यदि हुदैंन भने हामीले के महशुस गर्ने । हामी एकातिर राष्द्रयताको लागि लागिपरि रहेका छौ, यो योगदानमा केहि परिर्वतन अथवा उपलब्धी हुन्छ हुदैंन भन्न बारेमा ध्यानदिनु आवश्यक छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %