संजय सिंजाली मगर
काठमाण्ठौ, भदौं ४ – पहिचान र अधिकार सहितको संघियता,आदिवासी जनजातिको अडान,अपुरो अधुरो संविधान संसोधनको लागी हाम्रो अभियान !
{youtube}https://youtu.be/5FwfskpYKUw{/youtube}
नेपाल सरकारले आदिवासी जनजातिहरु को माग सम्बोधन लाई बेवास्ता गरेको हुदा आज सम्म संविधान कार्यन्यवन हुन सकेको छैन । २२ औ बिश्व आदिवासी दिवसको अवसरमा बोल्दै थरूहट पार्टीनेपालका सांसद रूकमिणी चौधरीले भनिन् । जनजातिहरु को माग सम्बोधन गर्न सत्तका दलहरु लाई आजको आवश्यकता छ ।
हामीले आदिवासी जनजाति, मुलबासी, मुसलीम वर्ग लाई एकै साथ लैजान जरुरी देखिन्छ । जब सम्म समानुपातिक समाबेसी र पहिचान सहितको संघियताको प्राथमिकता दिईदैन तब सम्म नेपालको लोकतान्त्री मान्य हुने छैन ।