नेपाल मगर संघले खपांगीलार्इ उपचारमा सहयोग गर्दै सम्पूर्ण मगरहरूलार्इ सहयोग गर्न अपिल गर्यो(दृश्यमा) !

संजय सिंजाली मगर

{youtube}https://youtu.be/HF0mDeem-c4{/youtube}

काठमाण्डौं,भाद्र – १ । नेपाल मगर संघ, केन्द्रिय समिति बाट  नेपाल मगर संघका पूर्ब अध्यक्ष एबं नेपालका नेल्सन मण्डेला गोरेबहादुर खपाँगीलाई नेपाल मगर संघका त्रीनेत्र  उपाध्यक्ष गंगा खासु मगर,महासचिब ज्ञानेन्द्र पून मगर र कोषाध्यक्ष कमला थापा मगर बाट संयुक्त रूपमा उपचारका लागी रु. १५००० आर्थिक सहयोग खपाँगीको निवास नख्खु दोबाटोमा पुगी हस्तान्तरण गर्नु भयो ।

 

साथमा गोरेबहादुर खपाँगी फाउन्डेसनका अध्यक्ष हुमबहादुर थापा मगर समेतको उपस्थित रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %